पोखरामा ५६ बर्षिय महिलाको मृत्युपछि कोरोना पुस्टि भएको छ।

पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पस्चिमाञ्चल क्षेत्रिय अस्पतालको इमर्जेन्सीमा असोज ३० गते उपचारको लागि आएकी थिइन्। पोखरा ३ कि ५६ वर्षीय महिलालाई कोरोना संक्रमण भएको आशंकापछि स्वाब ३० गते नै परिक्षणका लागि पठाइएको थियो।

कोरोना संक्रमणको आशंकापछि उनलाई प्रि आइसोलेसन वार्डमा उपचार भई रहेको थियो । उपचारकै क्रममा गए राती ९ बजेर १५ मिनेट जाँदा उनीको मृत्यु भएको पश्चिमाञ्चल स्वास्थय विज्ञान प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिएका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको 457 Viewed

प्रतिक्रिया दिनुहोस्