कास्की, ५ कात्तिक
पोखरा महानगरपालिका-१ गाईघाटस्थित सेती नदी किनाराको अप्ठेरो ठाउँ माहालको खोचमा खसेका पोखरा महानगरपालिका-२ मिरुवा बस्ने ३४ वर्षीय सम्राट राणाको बुधबार प्रहरीले शकुसल उद्दार गरेको छ । राणा खोचमा खसेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै खटिएको प्रहरीको रेस्क्यु टोलीले उनको उद्दार गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तस्बिर :- सान्केतिक

अन्तिम पटक अध्यावधिक गरिएको 213 Viewed

प्रतिक्रिया दिनुहोस्