मातृशिशु अस्पताल कार्यरत चिकित्सक सहित गण्डकी प्रदेशमा थाप ९ जनामा कोरोना कोरोना पुस्टि भएको छ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ९ जना संक्रमितहरु थपिएका छन् । कास्की जिल्ला, पोखरा महानगरपालिकाका २५ बर्षीय महिला मातृशिशु अस्पताल, पोखरामा कार्यरत चिकित्सक हुनुहुन्छ | यसैगरी तनहुँ जिल्ला, ब्यास-३ का ३८ बर्षीय पुरुष सनराईज बैंक र ३९ बर्षीय पुरुष ब्यास नगरपालिकामा कार्यरत कर्मचारी हुनुहुन्छ |
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६३२१ पुगेको छ |

अन्तिम पटक अध्यावधिक गरिएको 193 Viewed

प्रतिक्रिया दिनुहोस्