दसैंअन्तर्गत आज सप्तमी अर्थात् फूलपाती । पोखराको विन्ध्यवासिनी मन्दिरमा जिल्ला प्रशासन कार्यालय कास्कीको अगुवाइमा विधिपूर्वक फूलपाती भित्र्याइएको छ । जय बिन्ध्याबासिनी माता !बिन्ध्याबासिनी माताले सबैको रक्षा गरुन

अन्तिम पटक अध्यावधिक गरिएको 408 Viewed

प्रतिक्रिया दिनुहोस्