पोखराको लेकसाइडमा क्वीन्स पार्क होटल सञ्चाालन गरिरहेका ४२ वर्षीय व्यवसायीको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

उनले ३० गते अगाडी नै लाइफ केयर डाइग्नोष्टिक सेन्टरमा स्वाब संकलनको लागि दिएका थिए र उनको रिपोर्ट ३ गते आएको थियो । उनको पोखरा नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा उपचारकाक्रममा निधन भएको हो । स्वास्थ्य अवस्था असमान्य भएपछि असोज ३० गते अस्पताल भर्ना भएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
थप विवरण आउँन बाकि….

अन्तिम पटक अध्यावधिक गरिएको 4796 Viewed

प्रतिक्रिया दिनुहोस्