पोखराको पुम्दिकोट बिशाल महादेव मुर्ति निर्माण अभियानको ४८ % काम सम्पन्न भएको छ।

पोखरा वार्ड न २२ मा पर्ने पुम्दिको कोटमा विशाल महादेवको मूर्ति स्थापना भैरहेको जसको हालसम्म ४८ प्रतिशत काम सम्पन्न भएको छ । २२ रोपनी क्षेत्रफलमा बन्दै गरेको ५१ फिट अग्लो विशाल महादेवको मूर्तिको जडान कार्य हाल सुरु भएको छ । भारतबाट आएको मूर्तिको विभिन्न भागलाई लिफ्ट र क्रेनको सहायताले जडान गरिँदैछ भने १०८ शिवलिङ्ग राख्ने काम अन्तिम चरणमा पुगेको छ

अन्तिम पटक अध्यावधिक गरिएको 501 Viewed

प्रतिक्रिया दिनुहोस्