पोखरामा ७ सहित गण्डकी प्रदेशमा ४२ जनामाकोरोना पुस्टि भएको छ।
चितवन मेडिकल कलेज र भरतपुर अस्पताल चितवनमा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ १९ जना संक्रमितहरु थपिएका छन्। त्यस्तै क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २३ जना संक्रमितहरु थपिएका हुन्।

भर्खरै आएको विवरण अनुसार : कास्कीमा ७ जना ,स्याङ्जामा १२ जना , मुस्ताङमा १ जना ,नवलपरासीमा १६ जना ,गोरखामा ३ जना , तनहुँमा ३ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 167 Viewed

प्रतिक्रिया दिनुहोस्