
पोखरामा थप १६ जनामा कोरोना संक्रमण पुष्ठि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा पोखरामा थप नयाँ १६ जना संक्रमितहरु थपिएका हुन ।
सबै संक्रमित contact tracing बाट पहिचान हुनुभएको हो | सबै संक्रमितहरुलाई आईसोलेसनमा ब्यबस्थापन गर्ने तयारी भैरहेको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७०४७ पुगेको छ
