एकाबिहानै पोखरामा थप १०२ जनामा कोरोना पुस्टि भएको छ। गण्डकी प्रदेशमा थप १८८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ। यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७५०४ पुगेको छ। अन्तिम पटक अध्यावधिक गरिएको November 1, 2020November 23, 2020 261 Viewed