पोखरा कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ।
कार्तिक ११ गते कोरोना संक्रमण भै आई सी यु मा उपचार गराईराखेका कास्की जिल्ला पोखरा महानगरपालिका वडा न १७ निवासी ६० वर्षीय पुरुषको कार्तिक १६ गते बिहान ११:५५ वजे उपचारको क्रममा मृत्यु भएको छ। उनमा कोभिड १९ , निमोनिया ,Diabetes Mellitus लगाएतका स्वास्थ्य समस्याहरु रहेको थियो।

अन्तिम पटक अध्यावधिक गरिएको 316 Viewed

प्रतिक्रिया दिनुहोस्