
नेपाल टेलिकम पोखराका शाखाका केहि कर्मचारीमा कोरोना संक्रमण देखिएको हुनाले कार्तिक १८ गते सम्म कार्यलय बन्द हुने भएको छ।
आज मात्रै एक सुचना निकाल्दै नेपाल टेलिकम पोखरा शाखामा कार्यरत केहि कर्मचारीमा कोभिद १९ पोजेटिभ देखिएकाले निजहरु संग प्रत्यक्ष
सम्पर्कमा रहेका कर्मचारीहरुको गर्नुपर्ने तथा सेवा प्रवाह हुदा संक्रमण फैलन सक्ने अवस्थालाई मध्यनजर गर्दै हाललाई पोखरा कार्यालयबाट कार्तिक १६ गते देखि कार्तिक १८ गते सम्मको लागि अतिआवस्य्क सेवा बाहेकका अन्य सेवाहरु बन्द हुने भएका छन।