पोखरा महानगरपालिका वार्ड न ५ मालेपाटनमा एकजनाको मृत अवस्थामा शव फेला परेको छ।

पोखरा ५ स्थित जनप्रिय मार्ग खड्का बहादुर गुरुङको घरमा डेरा गरेर बस्ने रोल्पा जिल्ला लुंगे गाउँपालिका ७ घर बताउने २२ वर्षीय दिल माया मगर सोहि घरको अगाडिको पानी जम्मा गर्ने भुही ट्यांकीमा मृत अवस्थामा भेटिएकी छिन।

मृत अवस्थामा शव रहेको जानकारी आएपछि प्रहरीको टोलि घटनास्थलमा पुगेको र यस बिषयमा थप अनुसन्धान कार्य भईरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेन्द्रबाबु रेग्मीले समय नेपाललाइ जानकारी गराएका छ

अन्तिम पटक अध्यावधिक गरिएको 1592 Viewed

प्रतिक्रिया दिनुहोस्