पोखरामा थप ११२ जनामा कोरोना पुस्टि भएको छ।
मानिसहरु यतिबेला कोरोना सङ्कट भयाभव हुन् सक्ने आकलन गर्न थालेका छन।
आज मात्रै कास्कीमा ११५ जनामा कोरोना पुस्टि भएको हो।
यसैगरी गण्डकी प्रदेशमा आज १ सय ९३ संक्रमित थपिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 815 Viewed

प्रतिक्रिया दिनुहोस्