पोखरामा ३० दिने शिशु सहित ४ जनाको सामुहिक अन्त्यस्टि गरिएको छ।

पोखरामा आज पनि कोरोनाका कारण ४ जनाको मृत्यु भएको हो। आजसम्म मृत्यु भएका मध्य आज निकै दुखको दिन बन्न पुगेको छ। ३० दिने शिशुले संसारमा जन्म लिन पाए तर कर्मथलो बनाउन पाएनन।

आखिर जिन्दगि के रहेछ र ? यो महामारीमा अहिलेसम्म ६० जनाको शव व्यवस्थापन गरेका पोखरा महानगरपालिकाका स्काभेटर चालक संग हामीले केहि कुराकानी गरेका छौ। आउनुहोस भिडियो मार्फत उनको अनुभव र शव व्यवस्थापनको दृश्य तपईहरुको माझ मा पस्केका छौ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला।

अन्तिम पटक अध्यावधिक गरिएको 2779 Viewed

प्रतिक्रिया दिनुहोस्