पोखरा – स्याङ्जा प्रहरीले भरुवा बन्दुक सहित एक जनालाई प्रकाउ गरेको छ ।इजाजत बिनाको एक नाले भरुवा बन्दुक एउटा, भरुवा बन्दुकको नाल २ वटा, फलाम र सिसाको जस्तो देखिने छर्रा १२ वटा, फलामको टुक्रा सानो ठूलोगरी २३ वटा र बारुद ५५ ग्राम घरमा लुकाई रहेको अवस्थामा बिरुवा गाउँपालिकाका २३ वर्षीय भीमबहादुर गुरुङलाई प्रकाउ गरिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

अन्तिम पटक अध्यावधिक गरिएको 359 Viewed

प्रतिक्रिया दिनुहोस्