नवलपुर जिल्ला गैडाकोट २ प्रहरी चौकीकै नजिक घर भएका मनोज भट्टराई नाम गरेका पुरुष केहि महिना देखि हराईराखेका छन। उनको उचाई ५। ६ फिट रहेको छ भने उनि हल्का कालो रंग भएको पातलो सरिर भएका छन। उनको परिवारका अनुसार उनले रातो कालो बुट्टे सर्ट , निलो जिन्स पेन्ट लगाएका छन। उनका परिवारका अनुसार आफ्नै किराना पसलबाट बेलुका घर नफ़र्किएपछि उनको खोजीकार्य सुरु गरिएको र हालसम्म पनि फेलापार्न नसकिएको हुनाले कसैले पनि देख्नुभयो वा उनलाई पाउनुभयो भने खबर गरिदिनुहुन अनुरोध गरेका छन। सम्पर्क न ; ९८४५०४८५१८ कल्पना भट्टराई

अन्तिम पटक अध्यावधिक गरिएको 386 Viewed

प्रतिक्रिया दिनुहोस्