
पोखरामा आफ्नै दाईलाई भाईले बियरको बोतलले कुटपिट गरी हत्या गरेका छन। ।
अहिले धेरै जस्तो ठाउँमा धान काट्ने र बालि थन्काउने बेला रहेको छ। त्यही क्रममा सबै जना खेतमा गएको बेलामा घरमा बुवा ,आमा र दाजु मात्र भएको अवसर परेर एक्कासि भाईले दाईलाई बियरको बत्तलले हानेर हत्या गरेका छन। अबको क्रममा हेर्नुहोस कसरी भएको थियो हत्या ? प्रत्यक्षदर्शी संगको कुराकानी भिडियो मार्फत हेर्नुहोस