मुस्ताङमा आजबाट हिमपात सुरु भए संगै दादाकादा हिउँले ढाकिन थालेका छन। । आज बिहानैदेखि मुस्ताङको लोमान्थाङ गाउँपालिका लगाएतका क्षेत्रमा हिमपात भएको छ।

हिमाली क्षेत्र तिर धेरै जस्तो ठाउँमा हिमपात भईरहेको बेलामा पोखरामा पनि ह्वात्तै चिसो बढेको महशुस गर्न थालिएको छ भने आज दिनभरी नै आकाश बादलले ढाकेको थियो।

जल तथा मौसम बिधका अनुसार अबको ३ दिन सम्म मौसम यस्तै रहने छ। हिमाली क्षेत्र तिर केहि स्थानमा हिमपात हुने छ भने केहि स्थानहरुमा वर्षाको पनि सम्भावना रहेको छ।

https://www.youtube.com/watch?

अन्तिम पटक अध्यावधिक गरिएको 229 Viewed

प्रतिक्रिया दिनुहोस्