छोटो समयमै नेपाली क्रिकेट टिमका चर्चित तथा महत्वपूर्ण खेलाडी बन्न सफल सन्दिप लामिछानेले आफ्नो प्रदर्शन र बलिंगको मद्दतले नेपालको नाम थुप्रैपटक उँचो पारिसकेका छन्। सानै उमेरमा चर्चाको शिखरमा पुग्न सफल सन्दिपले धेरै फ्यानहरु कमाएका छन्। २०१८ मा बिश्वकै धनि क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल टि-२०) खेल्न छनौट भएपछि सन्दिपलाई नेपालको सर्वाधिक सफल खेलाडी मान्ने गरिन्छ

https://www.youtube.com/watch?

अन्तिम पटक अध्यावधिक गरिएको 270 Viewed

प्रतिक्रिया दिनुहोस्