पोखरामा कोरोनाका कारण थप एक जनाको मृत्यु भएको छ।

आज बिहान मात्रै पोखरामा कोरोना संक्रमणका कारण थप ३ जनाको मृत्यु भएको थियो भने फेरी एक जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वार्ड न २६ का ६० वर्षीय कोरोना संक्रमित महिलाको मध्यान् १२। ५० बजे उपचारको क्रममा मृत्यु भएको छ। उनमा ८ गते कोरोना पुस्टि भएको थियो।

यससंगै पोखरामा आज मात्र मृत्यु हुनेको संख्या ४ पुगेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 699 Viewed

प्रतिक्रिया दिनुहोस्