पोखरामा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वार्ड न ९ का ६८ वर्षीय पुरुषको ४ गते बेलुका ११ बजे उपचारको क्रममा मृत्यु भएको हो।

पोखरा महानगरपालिका वार्ड न २१ का ७५ वर्षीय पुरुषको ४ गते बेलुका ११। २० बजे उपचारको क्रममा मृत्यु भएको हो।

पोखरा महानगरपालिका वार्ड न १७ का २९ वर्षीय पुरुषको ५ गते बिहाम १२ । ३० मा उपचारको क्रममा मृत्यु भएको हो।

पोखरा महानगरपालिका वार्ड न १३ का ५५ वर्षीय कोरोना संक्रमित पुरुषको बिहान ४। १५ बजे उपचारको क्रममा मृत्यु भएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 535 Viewed

प्रतिक्रिया दिनुहोस्