पोखरामा थप ५६ जनामा कोरोना संक्रमण पुस्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार बुधबार बिहान पोखरा महानगरमा ५६ सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी १०९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरामा ५६ जना , तनहुँका २४ जना , स्याङजाका ४ जना , पर्वतका २ जना , बाग्लुङ्गमा ४ जना ,माग्दिमा २ जना , नवलपरासी पूर्वमा १२ जना, लमजुङ्गमा ५ जना गरी १०९ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या १०९३६ पुगेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 190 Viewed

प्रतिक्रिया दिनुहोस्