पोखरामा कोरोना संक्रमणका कारण आज २ जनाको मृत्यु भएको छ।

पोखरा महानगरपालिका वार्ड न १३ का ७९ वर्षीय कोरोना संक्रमित पुरुषको ५ गते बेलुका ११ः३० बजे उपचारको क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

पर्बत जिल्ला मोदी गाउपलिक वार्ड न ६ का ६१ वर्षीय कोरोना संक्रमित पुरुषको ६ गते बिहान १०ः१० बजे उपचारको क्रममा पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो।

गण्डकी परदेशमा मृत्यु हुनेको संख्या १४१ पुगेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 477 Viewed

प्रतिक्रिया दिनुहोस्