तनहूँ मङ्सिर ०८: तनहूँको ब्यास नगरपालिकामा पुरुष मृत अवस्थामा फेला परेका छन्।

तनहूँ जिल्ला ब्यास नगरपालिका-१० डि गाउँ स्थितमा बिगत १०/१२ वर्ष अगाडी देखी सोही एरियामा काम गरी खाने अंन्दाजी ४०/४५ वर्षको बेबारिसे पुरुषले टेन्ट टागी सुतेकोमा आज बिहान १०:०० बजे उठाउन जाँदा उक्त पुरुषको मृत्यू भईसकेको जानकारी प्राप्त हुनासाथ उक्त स्थानाम तत्कालै प्रहरी टोलि खटिई घटनाको विषयमा थप अनुसन्धान भईरहेको जानकारी प्राप्त भएको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 165 Viewed

प्रतिक्रिया दिनुहोस्