
जनताको माझमा न्यायको पक्षमा सधै उभिने निडर बिकास प्रैमि नेता पोखरा माहानगरपालिका वडा न.१३ का वडा अध्यक्ष दर्शन लामा फुटबल खेल्ने क्रममा खुट्टामा समस्या आएको छ।
अचानक खुट्टामा समस्या आएपछि उनलाई काठ्माण्डौ स्थित BNB Hospital मा उपचार भैरहेको छ। छ।
यस्तै सामाजिक संजाल मार्फत पार्टीका नेता तथा वार्ड बासिहरु द्वारा उनको स्वास्थ्य लाभको कामना गर्दै धेरै पोस्ट हरुपनि आएको हामि देख्न सक्छौ।
नमुना मिडिया प्रा लि को तर्फ बाट पनि हामि उहाको शिघ्र स्वास्थ लाभको कामना गर्दछौ।
थप बिवरण आउन बाकि