कास्कीमा आज ६० सहित गण्डकीमा १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार बुधबार दिउसो कास्कीमा ६० सहित गण्डकी प्रदेशका विभिन्न जिल्लामा गरी १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कास्कीमा ६० जना , तनहुँका ५ जना , स्याङजाका ११ जना, गोरखाका ९ जना ,नवलपरासी पुर्बका ९ जना ,लमजुङ्गमा २ जना ,पर्बतमा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या ११६५७ पुगेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 165 Viewed

प्रतिक्रिया दिनुहोस्