कास्की मङ्सिर १२: कास्कीमा ७१ वर्षकी वृद्धा बलात्कृत भएकी छन्।

मंसिर ९ गते मगलवार राती १0 बजेको समयमा सुति रहेको अवस्थामा पोखरा १९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीले एकल वृद्धालाई मौका छोपी जबरजस्ती गरेका हुन । जवरजस्ती गरेको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको छ ।

उनीविरुद्ध जबरजस्ती करणी उद्योग कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

अन्तिम पटक अध्यावधिक गरिएको 297 Viewed

प्रतिक्रिया दिनुहोस्