स्याङ्जामा घरको चार तला माथिबाट खस्दा एक जना घाइते भएका छन्।

स्याङ्जा मङ्सिर १७ : अन्दाजी १२:३० बजेको समयमा स्याङ्जा जिल्ला वालिङ नगरपालिका- ८ कटहर वोट बस्ने चप्राक मियाको घर पेन्टिङ गर्ने क्रममा ऐ. १० बस्ने २८ वर्षको प्रकाश कुमाल घरको चार तला माथिबाट अचानक खस्न गई घाईते भई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा ल्याईएकोमा सामान्य उपचार गरेपछी थप उपचारको लागि पोखरा पठाईएको छ।

उक्त घटनाका विषयमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

https://youtu.be/nu3KM6jTPmo

अन्तिम पटक अध्यावधिक गरिएको 123 Viewed

प्रतिक्रिया दिनुहोस्