
पोखरा ८ कि ६६ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
पोखरा -८ कि ६६ वर्षीया कोरोना संक्रमित महिलाको मङ्सिर १९ गते चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।उहालाई मङ्सिर १३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उहाँमा COVID pneumonia with Uncontrolled Diabetes Mellitus and Hypertension को समस्या रहेको थियो।
गण्डकी स्वास्थ्य निर्देशक बिनोद बिन्दु शर्माका अनुसार प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६३ पुगेको छ ।
https://youtu.be/nu3KM6jTPmo