शनिबार दिउसो कास्कीमा ५२ सहित गण्डकीमा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा शनिबार दिउसो थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना संक्रमण पुष्टि हुनेहरुमा कास्कीमा ५२ जना ,बाग्लुङ्गमा १८ जना , लमजुङ्गमा १६ जना ,माग्दिमा ३ जना, तनहुमा ६ जना, पर्बतमा २ जना ,मुस्ताङ्गमा २ जना , गोरखामा ७ जनामा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेहरुको संख्या १२५८५ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 171 Viewed

प्रतिक्रिया दिनुहोस्