पोखरामा आज पनि कोरोना संक्रमणबाट एक पुरुषको निधन भएको छ।

मंसिर १९ गते कोरोना संक्रमण पुष्टि भइ पोखराको मणिपाल शिक्षण हस्पिटल पोखरामा उपचाररत पर्वत फलेवासका ३८ वर्षीय पुरुषको आइतबार राति १२:४५ बजे मृत्य भएको गण्डकी स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यस संगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७१ पुगेको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 201 Viewed

प्रतिक्रिया दिनुहोस्