तनहुँ मङ्सिर २७: तनहुँमा पुरुष मृत अवस्थामा फेला परेका छन्।

तनहू जिल्ला ऋषिङ गाउँपालिका-१ मा रहेको सेती नदिको बिच भङगालोमा तनहू जिल्ला घिरङ गाउँपालिका-४ सिप्लुङ बस्ने ३० वर्ष को बल सिंङ राना मृत अवस्थामा फेला परेका छन्।

उक्त घटनास्थलमा तत्कालै प्रहरी टोली खटिई घटनाका विषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेशका प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु रेग्मीले समय नेपाललाई जानकारी दिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 171 Viewed

प्रतिक्रिया दिनुहोस्