वडा कार्यालयमै यौ’. Nनजन्य क्रियाकलाप गर्दैगर्दा वडा अध्यक्ष भेटिएपछि त्रिवेणी गाउँपालिका–४ का स्थानीयले आ’ न्दोलन थालेका छन् ।

वडाध्यक्ष छविलाल शर्मा वडा कार्यालयमै पर’.स्त्रसँग यौ’. Uन क्रिया.’ Tकलाप गर्दैगर्दा भेटिएपछि उनीहरूले का’. र्वाहीको माग गर्दै आन्दो’. लन थालेका छन् । श्रीमान विदेश रहेका ती महि’. लासँग ला मो समयदेखि अ. वैध सम्बन्ध राख्दै आएका वडाध्यक्ष शर्माले रा ति घरबाट मोटरसाइकलमा राखेर लगेपछि स्थानीयले पिच्छा गरेका थिए ।

वडाध्यक्षले महिलालाई वडा कार्यालयमा लगेपछी स्थानीयले दुवैजना बसेको कोठामा बाहिरबाट चु…uक्कुल लगाएर प्रहरीलाई खबर गरेका थिए । कार्यालयमा यौ. Yन क्रियाकलाप गरेको भन्दा स्थानीयले आ./ न्दोलन थालेपछि प्रहरीले मु. Eद्दा अघि बढाएको छ ।

रा: तको एक बजे महिलासहित इलाका प्रहरी कार्यालय लुहाम पुर्याइएका उनीमाथि वडा कार्यालयमै यौ.,नज yoन्य क्रियाकलाप गरेको भन्दै मु mद्दा अघि बढाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी डीएसपी ढकेन्द्र खतिवडाले बताए । घटnnनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 501 Viewed

प्रतिक्रिया दिनुहोस्