म्याग्दीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन।

म्याग्दी जिल्लाको धौलागीरी गाउँपालिका-३ मुना स्थित दरखोलामा बस्ने अन्दाजी ४०।४२ वर्ष को केश बहादुरबुढा पानीमा मृत अवस्थामा फेला परेका हुन्।

खोलामा पुरुषको शव देखिएको खबर आएपछि त्यस ठाउँमा तत्कालै प्रहरी टोलि खटिएको थिएओ र शवको उध्हर गरेको हो। घटनाको विषयमा थप अनुसन्धान भैरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक राज कुमार थिङले जानकारी दिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 112 Viewed

प्रतिक्रिया दिनुहोस्