अन्ततःकल्पना दाहालले पुषमै गरिन धुमधामसंग बिहे,बेहुली बन्दा लाजले भुतुक्कै भइन कल्पना,राजु परियारले हँसाए

नेपाली लोक दोहोरी क्षेत्रमा सबैको मन जितेकी गायिका कल्पना दाहालले पुष महिनामै बिहे गरेकी छिन।उनले राति बिहे गरेकी हुन् बिहेमा सामेल हुन पुगेका लोकप्रिय गायक राजु परियारले अर्को मंसिरमा नया सदस्य हेर्न पाउ भने पछि सबै मुर्छा परि परि हाँसेका थिए तर यो सब सुटिङ्गमा सिमित रहेको छ।

कल्पना दाहाल,राजु परियार र पुरुस्वतम पौडेलले आवाज दिएको नया गीतको सुटिङ्गको क्रममा कल्पना दाहाललाई बेहुली बनाईएको छ।गीतमा कल्पना दाहाल बेहुली छिन भने पुरुषोत्तम पौडेल बेहुला रहेका छन भने गीत निकै आस गरिएको छ।यही पौष ४ गतेबाट उक्त गीत पुरुषोत्तम पौडेलको युटुब च्यानल मार्फत आउने रहेको छ।हेरौ भिडियो कुराकानी :

अन्तिम पटक अध्यावधिक गरिएको 326 Viewed

प्रतिक्रिया दिनुहोस्