स्याङ्जा पुष ०४ : स्याङ्जामा एक जनाको कोदालो प्रहार गरी हत्या भएको छ।

स्याङ्जा जिल्ला हरीनास गाउँपालिका-५ आईडाँडामा बसोबास गर्ने ३६ वर्षको रेशम रानाले ऐ. बस्ने १४ वर्षको शेर बहादुर थापालाई कोदालो प्रहार गर्दा घटनास्थलमा नै मृत्यु भएको छ।

उक्त खबर प्राप्त हुनासाथ् घटना स्थलमा तत्कालै प्रहरी टोली खटिई कोदालो प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक राज कुमार थिङले जानकारी दिएका छन।

अन्तिम पटक अध्यावधिक गरिएको 99 Viewed

प्रतिक्रिया दिनुहोस्