पोखरा महानगरपालिका वार्ड न १५ स्थित अमिन्तारामा जग्गा भासिएको छ ।

केही दिन अगाडिदेखी जग्गा भासिने क्रम सुरु भएको हो । स्थानिएका अनुसार सुरुमा हल्का चर्किएको थियो खसै केही होला जस्तो देखिएको थिएन । तर हिजो देखि यश स्थानमा जग्गा झन झन भासिन थालेको छ ।

जग्गा भासिन थालेपछी त्रासित बनेका स्थानिए भन्छ्न दुख सुख कमाएको सबै रकम यहि जग्गामा एउटा घर बनाएर सकियो अहिले यो जग्गा भासिएपछी आफ्नो सुकुम्बासी भुमिहिन हुने भएकाले आफुहरुलाई सुरक्षित स्थानमा ब्यवस्थापन गरिदिन आग्रह गरेका छ्न ।

सानो पुवाल हुँदै जमिन भासिन सुरु भएको केही दिन नबित्दै यतिबेला यस धर्ती फाटेको ठाउँमा बाक्लो रुपमा धुवा निस्किन थालेको छ भने जमिन चर्किने क्रम बढदै गएको छ ।

हामीले यहाँ रहेका केहि स्थानिए सङ कुराकानी गरेका थियौ । हेर्नुहोस भिडियो मार्फत यो स्थलगत रिपोर्टिङ

अन्तिम पटक अध्यावधिक गरिएको 692 Viewed

प्रतिक्रिया दिनुहोस्