नेपालका चर्चित गायक राजेश पायल राई र बाल गायिका सायना अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ।

‘एबीसीडी वानटुथ्रीफोर’ बोलको गीत सार्वजनिक भएको हो।

यस सन्देशमूलक गीतमा महानायक राजेश हमाल,अनु शाहका साथै बाल गायिका सायना अधिकारी स्वंयको अभिनय रहेको छ।यस गीतलाई सतिश अधिकारीले लेखेका हुन् भने यसको संगीत नरेश योगीले दिएका हुन्।

यो गीतको भाव बच्चालाई नेपाली भाषा सिकाउनुपर्छ भन्ने रहेको छ।

अन्तिम पटक अध्यावधिक गरिएको 249 Viewed

प्रतिक्रिया दिनुहोस्