कास्की पुष १० :पोखरामा पुलबाट सेतीमा खसी एक महिलाको मृत्यु भएको छ।

दिउसो १ बजेको समयमा कास्की जिल्ला पोखरा महानगरपालिका-२९ पट्नेरी र ३३ बाघमारा जोड्ने पट्नेरीपुलबाट नाम थर वतन नखुलेकी अन्दाजी ५०/५१ वर्षकी महिला खसि सेति नदिको किनारमा मृत अवस्थामा फेला परेकी छन्।

उक्त खबर प्राप्त हुनासाथ प्रहरी टोली खटिई घटनाका बिषयमा थप अनुसन्धान भईरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक राज कुमार थिङले जानकारी दिएका छन्।

अन्तिम पटक अध्यावधिक गरिएको 202 Viewed

प्रतिक्रिया दिनुहोस्