
राष्ट्रिय संगीतकर्मी संघ बाग्लुङ्गको प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको छ ।
अधिबेशनले रबिन खड्काको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति निर्बाचित गरेको छ। गायक रेशम सापकोटाको प्रमुख आथित्यतामा सम्पन्न अधिबेशनमा लोकगायक लोकनाथ सापकोटा ,स्याङ्जा अध्यक्ष सुरज रेग्मी , पर्बत अध्यक्ष प्रकाश रेग्मी , कास्की अध्यक्ष रिषिराम दाहाल लगाएतले मन्तब्य राख्नु भएको थियो ।
हरेक बिधालाई समेट्ने र सम्पुर्ण कलाकारहरुको दुखसुखको साथी भनेकै संगीतकर्मी संघ रहेको साथै कसैसँग पनि पुर्बाग्रह नराखि अगाडि बढ्न कार्यक्रमका प्रमुख अतिथि गायक रेशम सापकोटाले सुझाब दिएका छन्।
यसै गरी कार्यक्रमको संन्चालन प्रदेशका सचिब बालकृष्ण बाग्ले गरेका थिए भने प्रदेशका अध्यक्ष कृष्ण प्रशाद गौतमको अध्यक्षता कार्यक्रम भब्यताका साथ् सम्पन्न भएको थियो।
नबनिर्बाचित हुनुभएका निम्न पदाधिकारीलाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना ।।।।।
अध्यक्ष —रबिन खड्का
उपाध्यक्ष — योगेस मुखिया
महिला उपाध्यक्ष — बिपना पुलामी मगर
महा सचिब— दिपेन्द्र हमाल
सचीब—- सुरेस सुनार
सह सचिब—-बिजय थापा
प्रबक्ता —- दिपक थापा
कोषाध्यक्ष— बिक्की खड्का
सदस्यमा
सुनिल बि सि
रोशन मल्ल
सौगात नेपाली
प्रबिन बिस्वकर्मा
बाबुराम खड्का
बिन्दु शुनार
मनिशा बि सि
कृष्ण खड्का
सबिना खड्का


