काठमाडौं । प्रधानमन्त्री केपी ओली ओलीले प्रचण्ड–माधव नेपाललाई आगामी निर्वाचनमा दुईटा अंकको सिट ल्याएर देखाउन चुनौति दिएका छन् ।

उनले प्रचण्ड नेपाल समूहले बहुमत रहेको दावी गर्दै हिँडेको भन्दै त्यसको नतिजा आगामी वैशाख १७ र २७ गते देखिने पनि बताएका छन् ।

पदको पछाडि दौडिरहेको आरोप लगाउँदै पद चाहिएको भए पार्टी बैठकमा आउन समेत अनुरोध गरेका छन् ।

आफू पक्षीय काठमाडौं जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्ड–नेपाललाई खिया लागेको नटबल्टुको संज्ञा समेत दिएका छन् ।

https://youtu.be/6Dctta4F-ps

अन्तिम पटक अध्यावधिक गरिएको 245 Viewed

प्रतिक्रिया दिनुहोस्