बलिउड अभिनेत्री शिल्पा शेट्टी आजभोली घुमघाममा व्यस्त छिन् ।

उनी आफ्नो घरबाट केही टाढा गोवामा आफ्नो परिवारको साथमा रमाइलो गरेर समय बिताई रहेकी छन् ।

यसैबीच शिल्पा र उनको श्रीमान राज कुन्द्राको एक रोमान्टिक तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । तस्बिर शिल्पा पिंक कलरको आउटफिटमा छिन् ।राज भने हाफ पाएन्ट र टि–सर्टमा छन् ।

उनीहरुको यो तस्बिरलाई दर्शकले निकै मन पराएका छन् । शिल्पाको कुरा गर्दा उनी छिट्टै फिल्म निकम्मामा विशेष भूमिकामा देखिने छिन् ।

उनी अभिनेत्रीभाग्य श्रीको छोरा अभिमन्युसँग दसानी र गायक शर्ले सेतियासँग स्क्रिन सेयर गर्ने छिन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 207 Viewed

प्रतिक्रिया दिनुहोस्