खनिजतत्व र नुन आदिबाट मृगौलामा बनेकोे कठोर डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ।

हुनत मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेबार छन् तर हामीले खाने खानेकुराहरूको भूमीकाती सबै कारक तत्वहरू मध्ये मूख्यमानिएको छ।

मृगौलाको पत्थरी हुँदा के खाने वानखाने भनेर निक्र्यौल गर्नुभन्दापूर्व हाम्रो शरीरमा बनेको पत्थरी कस्तो प्रकारको हो भनेर थाहपाउनु पर्ने हुन्छ किनकिहामीले एक खालको पत्थरीको लागिराम्रो खानेकुरा अर्को खालको पत्थरीको लागि नराम्रो हुन सक्दछ।

यसर्थ मृगौलाको पत्थरी हुँदाचिकित्सकलाई सोधेर कस्तो किसिमको पथ्थरी हो भनेर निक्र्यौल गर्नुपर्ने हुन्छ।एक चोटि पत्थरीको प्रकृतिनिक्र्यौल गरिसके पछिअनि त्यस पछि मात्र के खाने र के नखाने भनेर छुट्याउनु पर्ने हुन्छ।
पत्थरीको प्रकारः मृगौलामाबन्ने पत्थरी मूलतःचार प्रकारका छन्।
१. क्यालसियमअक्जेलेट पत्थरीः
२. क्यालसियमफस्फेट पत्थरीः
३. यूरिक एसिडपत्थरीः
४. सिस्टिनपत्थरीः

क. क्यालसियमअक्जेलेट पत्थरीमा के नखाने?
यो पत्थरी धेरै व्याक्तिमा देखिने पत्थरी हो र यस किसिमको पत्थरीको निर्माण पिसापमानिहितक्यालसियम संग अक्जेलेटमिलेर अघुलनशिल क्रिष्टल बनाए पछि हुने गर्दछ।

क्यालसियम र अक्जालेट दुबै हामीले खाने धेरै खानेकुराहरूमापाईने गर्दछ। यीमध्ये क्यालसियमहाम्रो शरीरका लागिचाहिने तत्वहो भने अक्जेलेटको उपयोग शरीरले गर्दैन।

यसर्थ क्यालसियमअक्जेलेट पत्थरी हुननदिनको लागिमुख्यतउच्चअक्जेलेट भएको खानेकुराहरूलाई निशेध वाकमगर्नु पर्दछ । यसै गरि शरीरमै अक्जेलेट बन्नमद्यतगर्ने विभिन्नप्रकारका खानेकुराहरू पनित्याग्नु पर्ने हुन्छ।
उच्चअक्जेलेट भएकाखानेकुराहरूः
– पालुङ्गो।
– भाण्टा
– काजु, पिस्ता र बदाम।
– कालो अङ्गूर
– च्याउ
– फर्सी
– काक्रो
– टमाटर
– अमला
– मिसो सुप।
– बोक्रा सहितको आलु।
– चूकन्दर।
– कोका पाउडर
– भिण्डी।
– फ्रेन्चफ्राई।
– रास्पबेरी।
– स्टेभिया।
– सूठूनी
२. चर्को नुनहालिएकाखानेकुराहरूःचाहिने भन्दाज्यादानुनको सेवनगर्दा नुनमाभएको सोडियमले पिसापको रूपमाबाहिर गईरहेको पानीलाई पुनःअवशोषण गरि पिसापलाई बाक्लो बनाउने गर्दछ। यसो हुँदापिसापमाक्यालसियमको मात्रा बढ्न गई अक्जेलेटसंग संयोग भई क्यालसियम–अक्जेलेट क्रिष्टल बन्ने गर्दछ।यसर्थ मृगौलाको पत्थरीकाट बच्नकालागिउच्चमात्रामानुनहालिएको, अजीनोमोटो हालिएकाएवं, तारे भूटेको, चटपटे, फ्राईडफूड, जंङ्कफूड, बोतल र बट्टाबद्ध खानेकुराहरू आदिको सेबन गर्नु हुदैन।

३. प्राणी जन्यखानेकुराहरूः माछा, मासु र अण्डा जस्ता जनावरबाट प्राप्तप्रोटीनको सेवनले पनि मृगौलाको पत्थरीलाई बढाउदछ। यसर्थ जनावर जन्यखानेकुराहरू जस्तै माछा, मासु, अण्डा, दुध, दही, चिज, पनिर, बटर आदिको सेवनगर्नु हुदैन।

४. उच्चमात्रामा भिटामीन सीको सेवनगर्ने गर्दा पनियसले शरीरमाअक्जेलेट उत्पादनगरि उच्चपत्थरी बनाउनमद्यतगर्दछ। यसर्थ प्रतिदिन भिटामीन सीको सेवन ५०० मिग्राभन्दाज्यादाहुनु हुदैन्।

ख. क्यालसियमफस्फेट पत्थरीमा के नखाने?
पिसापमाभएको क्यालसियमले जवपिसापमै भएको फस्फेट मिनरल संग संयोग गरि बनाएको पत्थरीलाई क्यालसियमफस्फेट पत्थरीभन्ने गरिन्छ।क्यालसियम फस्फेटको पत्थरी भएकाहरूले अक्जेलेट भएको खानेकुराहरू खान सक्छन तर उच्चफस्फेट भएको खानेकुराहरू खान सक्दैनन : जस्तै

१. माछा, मासु अण्डा जस्ता जङ्गमखाद्यः प्राणी बाट प्राप्तखानेकुराहरूमाउच्चमात्रामाफस्फोरस पाईन्छ। खाएको फस्फोरस रगतहुदै पिसापमाउत्सर्जित हुदै गर्दा क्यालसियमसंग प्रतिक्रिया गरेर क्यालसियमफस्फेटको क्रिष्टल बनाउने गर्दछ।
२.दुध, दहि, मही, चिज, पनिर, बटर जस्ताखानेकुरामापनिउच्चमात्रामाफस्फोरस पाईने हुँदापत्थरी बनाउनमद्यतगर्दछ,
३. सामुन्द्रिकखानेकुराहरू पनिफस्फोरसको उच्चश्रोत हो।
४. जङ्क फूडः जंङ्कफूडमा खानेकुरालाई सड्न नदिने तत्वको रूपमाफस्फोरस प्रयोग गरिएको हुन्छ। यसै गरि स्वाद बढाउन र आकर्षक बनाउनको लागिपनिफस्फोरस प्रयोग गरिन्छ।यसर्थ जङ्कफूड, फाष्टफूड,प्रोसेष्डफूड, केनफूट आदिको सेवनगर्नु हुदैन।
५. चर्को नुनको सेवनःउचचमात्रामानूनको सेवनगर्ने गर्दा यसले पिसापलाई बाक्लो बनाउने हुँदाक्यालसियम र फस्फोरसलाई प्रतिक्रियागर्ने प्रबल सम्भावना बढाईदिन्छ।
ग. यूरिक एसिडपत्थरीहुँदा के नखाने?

रगतमा यूरीक एसिडको मात्रा बढे सगै यूरिक एसिड पत्थरी हुने सम्भावना बढेर जान्छ।यसर्थ यूरिक एसिड बढाउने निम्नलिखितखानेकुराहरू नखानुहोला।

१.माछा—मासुः यूरिक एसिड पत्थरी भएका र यूरिक एसिड बढेकाहरुले रातो मासु, फलमासु, ठूला जनावरका मासु, हासको मासु, टर्कीको मासु मुुटु, कलेजो, मिर्गौला र गिदी जस्ता भित्रीअङ्गको मासु खानहुँदैन , रातो मासु र भित्रीमासुमाप्यूरिन न्यूक्लिकअम्लको मात्राज्यादाहुनेभएकाले यीपदार्थको सेवनले युरिक एसिडको मात्रा बढ्दछ ।

२.समुन्द्रीखाद्यान्नःविशेषगरी झिङ्गे माछा, प्राउन, लोवस्टोर , हेरिङ्ग, ट्यूना, एन्कोभिज प्र्रजातीका माछाहरु र अन्य समुन्द्रीवनस्पति हरुबाट निर्मित खानेकुराहरुमाप्यूरिन न्यूक्लिकअम्लको मात्रा बढी भएकाले यूरिक एसिड बढ्दछ र यूरिक एसिड पत्थरीमाखान राम्रो मानिँदैन ।

३.मदिरा ः– युरिक एसिड बढ्दा रक्सि, ब्राण्डी, ≈वीस्की, रम जस्ता अल्कोहोलिक पेय सेवन सर्वथाबर्जित छ । मदिरा जन्य पेयले शरीरमायूरिक एसिडको मात्र बढाउनुको साथसाथैै शरिरमा बनेको यूरिक एसिडलाई पिसाप बाट उत्सर्जन हुनपनि रोक्दछ ।

४.कोल्ड ड्रिङ्कसः– कोकाकोला , पेप्सीकोला , स्प्राइट , फेण्टा, मिरिण्डा जस्ता कार्बोनेटेड र मधुराकृत पेय हरुले यूरिक एसिडलाई बढाउछ । फ्रूूक्टोज–स्वीटण्ड– ड्रिङ्कस मह पानी ,सोडापानी पनियूरिक एसिडका लागि राम्रो होइन । यी पेयहरुमाप्रचूर मात्रामा फ्रूूक्टोज पाइन्छ । प्रूूmक्टोजले एटीपी लाई एएमपीमातोडेर यूरिक एसिडको उत्पादनलाई बढावा दिन्छ ।

५.दाल – गेडागुडि ः– दाल तथा गेडागुडिमा प्रशस्तमात्रामाप्यूरिन न्यूक्लिकअम्ल पाइन्छ । यो अम्लउपयोग पश्चातशरिरमाप्रशस्तयूरिक एसिड बन्छ र यूरिक

अन्तिम पटक अध्यावधिक गरिएको 212 Viewed

प्रतिक्रिया दिनुहोस्