पूर्व मिस नेपाल श्रृंखला खतिवडा प्राय: चर्चामा रहन्छिन् । कहिले आफ्नु सुन्दरता त कहिले उनको प्रेम सम्बन्धलाइ लिएर त कहिले उनको सामाजिक कामको धेरै चर्चा परिचर्चा हुने गर्दछ ।

पूर्वमिस नेपाल श्रृंखला खतिवडा यौन हिंसाको सिकार

खतिवडाको बिवाह गर्ने कुरा बाहिरिएको छ । खतिवडा भ्लगर सिसन बानियाँसँग प्रेममा सम्बन्धमा रहेकी छिन् तर उनले आफ्नो सम्बन्ध बारे यसअघि कहिँ कतै खुलाएकी थिईनन् ।

मिस वर्ल्डको 'टप २०' मा छानिइन् श्रृंखला खतिवडा (भिडियाेसहित) –  NepalayaNews.com

खतिवडा र बानियाँ प्रायः एकसाथ देखिने गरेका छन् । देश, विदेशको यात्रामा समेत उनिहरु संगै जाने गरेका छन्। केहि समय अगाडि टर्कीको इस्तानबुल पुगेका उनीहरुको तस्विरहरु खतिवडा र बानियाँले आफ्ना सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

11 Stunning Pictures of Miss Nepal Shrinkhala Khatiwada - Digitalample.com

आफु सिंगल रहेको बताउँदै आएकी श्रृंखलाले टर्कीमा रहँदा आफु सिसनको अंगोलामा बाधिएको तस्वीर सामाजिक संजालमा भाइरल समेत बनेको थियो।

मिस नेपाल श्रृंखला मिस वल्र्डको सेमिफाईनलमा

पछिल्लो समय उनीहरुको प्रेम सम्बन्ध झाँग्गिएको र उनीहरुको विवाह २०७७ सालमा हुने बताइएपनि मंसिर महिना सकियो तर उनीहरुको विवाहको बारेमा केही बताएकी छैनन् । जे होस् सिसन र श्रृंखलाको प्रेम चर्चा भने चलिरहेको छ ।

मिस नेपाल श्रृंखला खतिवडा फिल्मी हिरोइन नबन्ने–नेपाली फिल्म निर्माताहरु  हिस्सै | VisionSansar News & Entertainment Portal

अन्तिम पटक अध्यावधिक गरिएको 212 Viewed

प्रतिक्रिया दिनुहोस्