पोखरा उधोग बाणिज्य सघ को बस्तुगत सदस्यमा अत्याधिक मतले बिजय

Image may contain: 7 people, including Bhanu Adhikari, people standing and outdoor

पोखरा उद्योग बाणिज्य संघको ३३ औ महाअधिबेशनबाट बस्तुगत तर्फको सदस्य पदमा अत्याधिक मत ल्याइ एल.पि.ग्यास बिक्रेता संघ कास्कीका अध्यक्ष तथा इन्द्रेणी एकीकृत बिकास केन्द्रका सल्लाहकार , सफल ब्यवसायी श्री बालकृष्ण कोइराला विजय भएका छन।

Image may contain: 7 people, people standing and outdoor

Image may contain: 2 people, outdoor
अन्तिम पटक अध्यावधिक गरिएको 271 Viewed

प्रतिक्रिया दिनुहोस्