पोखरा । पुष २६

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बलराम आचार्य विजयी भएका छन् ।आचार्य १२६५ मतले विजयी भएका हुन् । उनका प्रतिद्वन्दि तारानाथ ढुंगानाले १०७० मत प्राप्त गरे ।

Image may contain: 3 people, people standing

आचार्यले नारायण कोइराला प्यानलबाट उम्मेदवारी दिएका थिए ।विन्दु कोइराला सुवेदी प्यानलका तारानाथ ढुंगानालाई पराजीत गर्दै आचार्य विजयी भएका हुन् ।

अन्तिम पटक अध्यावधिक गरिएको 185 Viewed

प्रतिक्रिया दिनुहोस्