पोखरा उद्योग बाणिज्य संघको ३३ औँ महाधिवेशनमा वरिष्ठ उपाध्यक्षमा गरिमा बिकास बैंकका सस्थापक पवनकुमार प्रजापति निर्विरोध निर्वाचित भएका छन । उपाध्यक्ष (वाणिज्य) तर्फ अर्जुन पोखरेल निर्वाचित भए । उनले आफ्नो प्रत्यासी सोवित पौडेललाई पराजित गरेका हुन् । अर्जुनको पक्षमा १ हजार २ सय ४४ र सावितको पक्षमा १ हजार ९६ मत परेको छ ।

Image may contain: 1 person, standing, sky and outdoor
Image may contain: 16 people, including Damu Adhikari, people standing, text that says 'पोखरा उद्योग वाणिज्य संघ 33 औ महाधिवेशन २០७७ धार'
अन्तिम पटक अध्यावधिक गरिएको 95 Viewed

प्रतिक्रिया दिनुहोस्