कास्की माछापुच्छ्रे गाउँपालिकाको जंगलमा महिला मृत फेला परेकी छन् ।

कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिका-८ मा बसोबास गर्ने १८ वर्षीया ममता गुरुङ सोमबार राति ८.०० बजे परिवार कसैलाई खबर नगरी बाहिर निस्केकी थिइन् । खोजी गर्ने क्रममा मंगलबार दिउँसो १२.३० माछापुच्छ्रे गाउँपालिका-८ स्थित न्यास्रेको जंगलमा ममताको शव निजको दाजुले फेला परेको हुन्।

उक्त खबर प्राप्त हुनासाथ घटनाको बारेमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिनुभयो ।

अन्तिम पटक अध्यावधिक गरिएको 655 Viewed

प्रतिक्रिया दिनुहोस्