काठमाडौं । बहुचर्चित कार्यक्रम सीधा कुरा जनता संगका प्रस्तोता तथा पत्रकार रबि लामिछानेले न्युज २४ छोडेको घोषणा गरेका छन् । उनले फेसबुक स्टाट्स लेख्दै भोलि प्रसारण हुने सिधा कुरा जनता संगको एक भागमा मात्र आफू देखिने बताएका छन् । भोलि प्रशारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजन सँगको सुखद सहयात्राबाट विश्राम लिन लागेको उनले बताएका छन ।

अन्तिम पटक अध्यावधिक गरिएको 138 Viewed

प्रतिक्रिया दिनुहोस्