
बागलुङ, तमानखोला गाउँपालिका-३ मा रहेको श्री धन गौ ज्योती माध्यामिक विद्यालयको कक्षा ९ मा अध्यनरत १५ वर्षका तारा बहादुर बुढा सोही स्कुलमा ट्युसन पढ्ने क्रममा स्कुलको छतबाट लडि घाइते भएका छ्न ।
उनी घाईते भएपछि उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पठाइएको थियो । त्यसपछि सामान्य उपचार पश्चात थप उपचारको लागि काठमाण्डौं पठाइएको छ ।
यस्तै उनको अवस्था सिरियस रहेको छ । घटनाको विषयमा जानकारी प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटिईएको र घटनाको विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेशका प्रहरी नायव उपरीक्षक राज कुमार थिङ्ले जान्कारी दिएका छन ।
pic: filereport symbolic